यस कार्यालयबाट मिति २०७५-०८-१६ गते प्रकाशित सब-इन्जिनियर कर्मचारी आवश्यकता सम्बन्धि सूचनामा आबेदन दिने सम्पूर्ण परिक्षार्थीहरुलाई भोलि मिति २०७५-०९-०४ गते बिहान ८:०० बजे आफ्नो सक्कल-प्रमाणपत्र सहित गाउँ कार्यपालिकाको कार्यालयमा अन्तर्वार्ता लागि उपस्थित हुनुहुन जानकारी गराईन्छ।
केन्द्रीय पंजीकरण बिभाग द्वारा माग भै आएअनुसार मिति २०७४-०१-०१ देखि मिति २०७४ चैत्र मसान्तसम्मको घटना दर्ता विवरण तत्कालै (मिति २०७५-०५-१८ सम्ममा) गाउँपालिकामा बुझाउन जानकारी गराईन्छ।