यस गाउँपालिकाको हिउँदे अधिबेशन (गाउँ सभा) मिति २०७५ साल जेष्ठ ६ गते आइतबार बिहान १० बजे यसै गाउँकार्यपालिका कार्यालय , तर्कुल्लाह मा हुने भएकोले सम्बन्धित सम्पूर्णलाई जानकारीका लागि अनुरोध छ ।
यस गाँउपालिकाद्वारा विज्ञापन गरिएको आधारभुत तह शिक्षक को लिखित परिक्षा मिती २०७५-०१-२१ गते दिउसो १ बजे जनजागृती मा. बि. करुवानी मा हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।