FAQs Complain Problems

सुचना तथा समाचार

सूचना तथा समाचार

राष्ट्रिय धान दिवस सम्बन्धमा

मिति २०७५-०३-१५ गते राष्ट्रिय धान दिवस मनाउने कार्यक्रम रहेको हुँदा छो . रामनगर मा. बि. अगाडी बिहान ११ बजे उपस्थितिको लागि सम्बन्धित सबैमा अनुरोध छ । 

हिउदे अधिबेशन (गाउँ सभा) सम्बन्धमा

यस गाउँपालिकाको हिउँदे अधिबेशन (गाउँ सभा) मिति २०७५ साल जेष्ठ ६ गते आइतबार बिहान १० बजे यसै गाउँकार्यपालिका कार्यालय ,  तर्कुल्लाह मा  हुने भएकोले सम्बन्धित सम्पूर्णलाई जानकारीका लागि अनुरोध छ ।

ओमसतिया गाँउपालिका वडा नम्बर ६ द्वारा महिला सशक्तिकरण कार्यक्रम

ओमसतिया गाँउपालिका वडा नम्बर ६ द्वारा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सन्चालित बिभिन्न कार्यक्रम उद्घाटन

Pages

//